Rule 20B
मन्त्रालयको राय लिन सक्ने
कुनै ब्याट्री व्यवसायीले आफ्नो ब्याट्री व्यवसाय दर्ता गर्न वा त्यस्तो व्यवसाय गर्नका लागि स्वीकृति वा अनुमति लिन कुनै निवेदन गरेमा सम्बन्धित निकायले त्यस्तो व्यवसाय दर्ता गर्न वा सो विषयको स्वीकृति वा अनुमति दिनु अघि
मन्त्रालयको राय लिनु पर्नेछ ।
मन्त्रालयको राय लिनु पर्नेछ ।
वातावरण संरक्षण नियमावली, २०५४
Chapter - 2
Rule 3: प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेRule 4: वातावरणीय प्रभाव मूल्याङ्कनको लागि क्षेत्र निर्धारण (स्कोपि·) गर्नु पर्नेRule 5: प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको लागि कार्यसूची स्वीकृत गर्नु पर्नेRule 6: पुन कारबाही गर्नु पर्नेRule 7: प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनको लागि प्रतिवेदन तयार गर्नेRule 8: XxxxxxxRule 9: XxxxxxxRule 10: प्रस्ताव स्वीकृतिको लागि पेश गर्नु पर्नेRule 11: प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिन सक्नेRule 11A: प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग), प्रतिवेदन तयारी तथा स्वीकृति सम्बन्धी विशेष व्यवस्थाRule 11B: पूरक वातावरणीय प्रभाव मूलल्याङ्कनको लागि निवेदन दिनु पर्नेRule 11C: मन्त्रालयमा सिफारिस गर्नु पर्नेRule 11D: अनुमति दिन सक्नेRule 11E: वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्नेRule 11F: प्रभावको क्षति न्यूनीकरण गर्नु पर्नेRule 11G: खारेजी र बचाउRule 12: प्रतिवेदन पालन गर्नु पर्नेRule 13: अनुगमन तथा मूल्याङ्कनRule 14: वातावरणीय परीक्षण गरी अद्यावधिक राख्नु पर्ने
Chapter - 3
Rule 15: मापदण्ड विपरीत फोहर मैला निष्काशन गर्न नहुनेRule 16: अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्थाRule 17: प्रदूषण गरेमा वा फोहरमैला निष्काशन गरेमा उजूरी गर्न सक्नेRule 18: प्रदूषण निष्काशन गर्न वा फोहोर मैला निष्काशन नगर्न सूचना गर्नेRule 19: शर्तहरू परिवर्तन गर्न सक्नेRule 20: सम्बन्धित निकाय आफैले सरसफाई सम्बन्धी काम गर्न सक्ने
Chapter - 5
Rule 26: पञ्जिका तयार गर्दा अपनाउनु पर्ने कार्यविधिRule 27: चिन्ह तथा सिमाना राख्नु पर्नेRule 28: हानी नोक्सानी गर्न नहुनेRule 29: उजूरी गर्न सकिनेRule 30: वातावरण संरक्षण क्षेत्रमा गर्न नपाइने कामRule 31: स्वीकृति बेगर अनुसन्धान गर्न नहुनेRule 32: स्वीकृतिको लागि निवेदन दिनु पर्नेRule 33: शर्त विपरीत काम गर्न नहुने
Chapter - 8
Rule 45: क्षर्तिपूर्ति भराउन निवेदन दिन सक्नेRule 46: निर्धारित समयमा क्षतिपूर्ति रकम बुझाउनु पर्नेRule 47: जायजेथाबाट क्षतिपूर्ति असूल उपर गरिनेRule 48: सजाय गर्ने अधिकारी तोकिएकोRule 49: XxxxxxxRule 50: वातावरण सम्बन्धी विशेषज्ञको नामावलीRule 51: अधिकारी तोकिएकोRule 52: अधिकार प्रत्यायोजनRule 53: यसै नियमावली बमोजिम हुनेRule 54: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने